शिक्षालाई व्यापारीकरण निजिकरणको अखेडा बनाउनेलाई छानी छानी कार्यबाही गछौ केन्द्रिय सदस्य नेपाली





– अनिल नेपाली ,अर्घाखाची डट्कम । 
नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको जनज्योति माध्यमिक विधालय र युवा बर्ष  रबिचित्र  माध्यमिक विधालयमा सगठन विस्तारलाई तिब्रता दिइएको छ । 
शिक्षालाई व्यापारीकरण निजिकरणको अखेडा बनाउनेलाई छानी छानी कार्यबाही गछौ केन्द्रिय सदस्य नेपाली
प्रज्जवल सगठन सृढृण विस्तार अभियान अन्तर्गत  ,सगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पदम नेपालीले आज एक कार्यक्रममा सगठन बिस्तार अभियानकाे उद्घाटन गर्नुभएको हो ।
 शिक्षालाई व्यापारीकरण निजिकरणको अखेडा बनाउनेलाई छानी छानी कार्यबाही गछौ केन्द्रिय सदस्य नेपाली
उद्घाटन गदै सगठनका केन्द्रिय सदस्य नेपालीले नेपाल सरकारले शिक्षालाई निजिकरण  र व्यापारीकरणको अखेडा बनाई सर्बसाधारण जनताको पहुचबाट शिक्षालाई टाढा बनाएकोले यसका विरुद सबै विधार्थी मिलेर आन्दोलन गर्नुको विकल्प नरहेको बताउदै आफ्नोे सगठन विधार्थीको हक हितको लागि जस्तो सुकै आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए ।
शिक्षालाई व्यापारीकरण निजिकरणको अखेडा बनाउनेलाई छानी छानी कार्यबाही गछौ केन्द्रिय सदस्य नेपाली
 जसअन्तर्गत युबा बषां जनता रबिचित्र माध्यमिक बिधालयमा बिषमकाे अध्यक्षता ५२ सदस्यीय ईकाई कमिटिको गठन गरिएको छ जनज्योति माध्यमिक विधालयमा रिनिशा भुसालकोे अध्यक्षतामा ३४ सदस्यीय मुल ईकाई कमिटिको गठन गरिएको जिल्ला सचिब शकर विकले बताउनुभएको छ ।

अन्य समाचारहरु