अर्घाखाँची काङ्ग्रेसका दुइ क्षेत्रीय समितिद्वारा बिधान मिचेर उम्मेद्वार सिफारिस ।

– अर्घाखाची डट्कम , सम्बाददाता । 

नेपाली कांग्रेस अर्घाखाँचीका दुइ वटै प्रदेश क्षेत्रीय कार्यसमितीहरुले आगामि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि संघ र प्रदेशका उम्मेद्वारहरु सिफारिश गरेका छन । 
अर्घाखाँची काङ्ग्रेसका दुइ क्षेत्रीय समितिद्वारा बिधान मिचेर उमेदवार सिफारिस ।
 प्रतिनिधिसभाको उमेदवार सिफारिश गर्दा काङ्रेसको बिधान अनुसार एक-एकजना महिला सहित प्रत्यक्ष तर्फ  बढिमा तिनजना र समानुपातिक तर्फ बढिमा दुइजना सिफारिस गर्नुपर्नेहुन्छ तर प्रदेश क ले  ९ जना र प्रदेश ख ले ६ जना सिफारिश गरेका छन ।
 बिपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न प्रदेश क्षेत्रीय कार्यसमितीहरुको बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेद्वारहरु जिल्ला कार्यसमितीमा सिफारिश गरेको क्रमश क र ख का सभापती राजेश पन्थी र हेमन्त बेल्बासेले जानकारी दिए। 

प्रदेश क्षेत्रीय समिति क बाट सिफारिशमा पर्नेहरु – 

प्रतिनिधी सभा प्रत्यक्ष

पुष्पा भुसाल
रेवती प्रसाद भुसाल
मान बहादुर विश्वकर्मा
डा. राम बहादुर बिसी
बिष्णु प्रसाद खनाल ‘मुस्कान’
कमल प्रसाद भुसाल
लेखनाथ पोख्रेल
डा. मुक्तिराम श्रेष्ठ
डा. दिनेश भट्टराई
प्रतिनिधी सभा समानुपातिक

बालकृष्ण पाण्डे
पिताम्बर शर्मा भुसाल
ललिता सुनार
अमर थापा
शान्ता अर्याल
चन्द्र बहादुर टण्डन
कमला आचार्य
प्रदेश सभा प्रत्यक्ष

निर्मला क्षेत्री
तारा प्रसाद श्रेष्ठ
तारा प्रसाद फुल्लेल
ध्रुव आचार्य
प्रदेश सभा समानुपातिक

राजेश कुमार पन्थी
लोकेन्द्र बिक
जानका बञ्जाडे
मणिराम परियार
मेघराज पाण्डे
सिता भुसाल
लक्ष्मी अधिकारी पौडेल
तुल्सीदेवी श्रेष्ठ
अशोक श्रेष्ठ
बैकुण्ठ थापा
धनिश्वर खनाल
कृष्ण प्रसाद भुसाल
महेन्द्र सुनार
प्रदेश ख क्षेत्रीय समितिबाट सिफारिसमा पर्नेहरु –

प्रतिनिधी सभा  प्रत्यक्ष तर्फ

पुष्पा भुसाल
रेवती प्रसाद भुसाल
डा. राम बहादुर बिसी
बिष्णु प्रसाद खनाल ‘मुस्कान’
लेखनाथ पोख्रेल
डा. मुक्तिराम श्रेष्ठ
प्रतिनिधी सभा समानुपातिक तर्फ –

बालकृष्ण पाण्डे
लोकेन्द्र बिक
गिता घिमिरे
कमला आचार्य
ललिता सुनार
प्रदेश सभा प्रत्यक्षतर्फ-

कमल प्रसाद भुसाल
सुर्य प्रसाद अधिकारी
डा. जयबहादुर टण्डन
यादव प्रसाद घिमिरे
धर्मराज भुसाल
राजेन्द्र केसी
केशव अधिकारी
प्रदेश सभा समानुपातिक तर्फ-

शान्ता भण्डारी
हिम्मत बहादुर टण्डन
श्यामनाथ काश्यप
अम्बिका पोख्रेल
लक्ष्मी श्रेष्ठ
छमा कार्की
ईन्द्रकला गैरे (चन्द्रा)
लक्ष्मी गौतम
प्रेम नारायण बेल्वासे
ज्ञान बहादुर बिक
सुर्य प्रसाद भुसाल
बुद्धी न्यौपाने
कमला बेल्वासे
सावित्रा बेल्वासे
टोपेन्द्र बराली
रजप मियाँ
अहमद मियाँ हुसेन
ईन्सु मियाँ
देवराज श्रेष्ठ
अशोक कुमार श्रेष्ठ
दिनेश जिएम
चन्द्र बहादुर सारु

अन्य समाचारहरु