अखिल (छैठौं)अर्घाखाँचीको बिद्यार्थी जागरण अभियान सन्धिखर्कको चन्द्र प्रभा मा.वि खाँचिकोटमा सम्पन्न ।

– सन्तोष सुनार,अर्घाखाँची । 
अखिल (छैठौं) केन्द्रीय समितिले  तय गरेको बिद्यार्थी  जागरण २०७९  अभियान  अन्तर्गत श्री चन्द्र प्रभा मा.बि  खाचिकोटमा   विद्यार्थी  भेटघाट  सम्पन्न  भएको छ।  
अखिल (छैठौं)अर्घाखाँचीको बिद्यार्थी  जागरण  अभियान  सन्धिखर्कको चन्द्र प्रभा मा.वि खाँचिकोटमा सम्पन्न ।
अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली  उपस्थितिमा प्रशिक्षात्मक भेला सम्पन्न भएको हो।
भेलालाई सम्बाेधन गर्दै अखिल (छैठौं)का केन्द्रीय सदस्य नेपालीले राजनितीमा गलत र असक्षम ब्यक्तीहरु राजनितीमा आएकोले  देशले दु:ख पाएको विद्यार्थी समाजको सक्षम र  शिक्षित  बर्ग भएकोले विद्यार्थीहरुलाइ राजनिती गर्न आग्रह गर्नु भएको थियो । 
अखिल (छैठौं)अर्घाखाँचीको बिद्यार्थी  जागरण  अभियान  सन्धिखर्कको चन्द्र प्रभा मा.वि खाँचिकोटमा सम्पन्न ।
साथै शिक्षामा भैइरहेको निजीकरण र ब्यापारिकरण विरुद्ध  संघर्श गर्न अखिल (छैठौं ) मा आवद्ध  हुन आग्रह गर्नु भएको थियो ।
अखिल (छैठौं)अर्घाखाँचीको बिद्यार्थी  जागरण  अभियान  सन्धिखर्कको चन्द्र प्रभा मा.वि खाँचिकोटमा सम्पन्न ।
भेलाले सुशील नेपालिको  अध्यक्षतामा १५ सदस्यीय अखिल (छैठौं) चन्द्र प्रभा मा:बि मुल इकाई  समिती गठन गरेको छ। जसको  उपाध्यक्षमा अस्मिता मुखिया, सचिवमा पार्बता परियार  , सह सचिबमा रोहित खत्री , काेषाध्यक्षमा बिबेक पन्थी  सदस्यहरुमा क्रमशः सुपृया भट्टराई ,आशिष् पोख्रेल ,प्रेम बिक, सन्तोस रायमाझी ,कोसिस पोख्रेल,सुनिल के.सि,गौतम चुदालि ,कृपा भट्टराई ,सपना पौडेल  लगायत चयन हुनु भएको छ। 
अखिल (छैठौं)अर्घाखाँचीको बिद्यार्थी  जागरण  अभियान  सन्धिखर्कको चन्द्र प्रभा मा.वि खाँचिकोटमा सम्पन्न ।
प्रशिक्षात्मक भेला बिबेक पन्थीको   अध्यक्षता र सन्तोष  सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।

अन्य समाचारहरु