सन्धिखर्कमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”सम्पन्न।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत प्रहरी नायब उपरीक्षक  मुकुन्द रिजाल  प्रमुख आतिथ्यतामा  जिल्लामा रहेका बैंक  तथा बित्तिय संघ संस्थाका प्रमुखहरु र सुरक्षा गार्डहरु संग आसन्न चाडपर्वमा हुन सक्ने अपराधीक क्रियाकलाप बैंक  तथा बित्तिय संस्थाहरुको ATM Booth हरुको सुरक्षाको वर्तमान  अवस्था एवं त्यसको प्रभावकारीता लगायतका  बिषयमा प्रस्तुतिकरण र अन्तरक्रिया कार्यक्रम गरिएको छ। 
कार्यक्रम कार्यलयका प्रहरी निरिक्षक अर्जुन पौडेलको सहजीकरणमा सम्पन्न भएको हाे।

अन्य समाचारहरु