नौलापानीमा २७ बादर पोखरिमा डुबेर मरे ।मरेका सबै बाँदरलाई जिल्ला बन र स्थानियहरुको रोहबरमा खाल्डोमा पुरियो। ।

-अर्घाखाची डट्कम, सम्बाददाता । 
अर्घाखाँची :सन्धिखर्क नगरपालिका वार्ड नं -९ बैशाखका रुख भन्ने ठाउँमा  रहेको सिचाई पोखरिमा परेर २७ वटा बादर पोखरिमा डुबेर मरेका छन।
नौलापानीमा २७ बादर पोखरिमा डुबेर मरे  ।मरेका सबै बाँदरलाई जिल्ला बन र स्थानियहरुको रोहबरमा खाल्डोमा पुरियो।  ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका फरेस्टर  दिपक पान्डेको नेतृत्वमा गएको टोलिले बादर पोखरिमा किन कसरी गए, किन पोखरिमा मरे भन्ने बारे स्थानीय संग जानकारी लिदा पानी खान गएका र पोखरी ठूलो भएको कारणले बाहिर आउने अवस्था नभएको कारणले गर्दा मरेको हुन सक्ने स्थानियहरुले जानकारी दिए।  
नौलापानीमा २७ बादर पोखरिमा डुबेर मरे  ।मरेका सबै बाँदरलाई जिल्ला बन र स्थानियहरुको रोहबरमा खाल्डोमा पुरियो।  ।
सबै डुबेर मरेका  बादरलाई प्रहरी ,जनप्रतिनिधि, स्थानीयबासी, जिल्ला वन कार्यालयबाट खटिएका कर्मचारी मिलेर निकाली खाल्डो खनी पुरिएको  सनपा-९ का वार्ड सदस्य उक्त पोखरिका सचिब समेत रहेका नारायण बहादुर रायमाझीले बताए।

अन्य समाचारहरु