– दिपक भुसाल, अर्घाखाँची
अर्घाखाँची जिल्ला सन्धिर्खक नगरपालिका वडा न ५ मा रहेकाे बलेवाङ्ग आधारभुत बिधालयमा लामाे समय देखि सामाजिक संगै खेलकुदमा क्षेत्राम सक्रिय रुपमा काम गर्दे आएकाे बाङ्गला वारिर्स द्वारा केही सामाजिक व्यक्तित्व गाेमा सापकाेटा रेग्मी र डा रिशिकेशव भुसाल लगाएतकाे सहयोगमा अति बिप्पन्न परिवारका बाल कक्षा देखि पाच कक्षा सम्मका ८० जना जति बिधार्थिहरुलाइ शैक्षिक साम्रागि वितरण कार्यक्रम सम्पन्न भएकाे छ।
कार्यक्रमकाे सभापतित्व क्लव अध्यक्ष टिकाराम आधिकारिकले गरेका थिए। भने कार्यक्रमकाे प्रमुख अतिथिति स न पा ५ का वडा अध्यक्ष रिशव अधिकारी रहनु भएकाे थियाे।
उक्त कार्यक्रममा विशिष्ट अथितिहरु वडा सदस्य हरु कृष्ण भुसाल ,बसन्ता कुमाल , तुल बहादुर घर्ती तथा अथितिहरुमा पत्रकार दिपक भुसाल ,स्कुलका पुर्व प्रध्यापक दुर्ग पन्थि ,सामाजिक व्यक्तित्वहरु नेत्र प्रसाद पाण्डे ,ताेम बहादुर मुखिया ,स्कुलकि प्रध्यापक सुमित्रा मुखिया रहनु भएकाे थियाे ।
कार्यक्रमकाे सन्चालक क्लव कि सह- सचिव सिर्जना भण्डारीले गर्नु भएकाे थियाे। उक्त कार्यक्रमा आफ्नो भनाइ राख्दै अध्यक्ष अधिकारी क्लव संग हरेक कुरामा सहकार्य गर्न वडा तयार रहेको र क्लवले गर्न सामाजिक ,खेलकुद क्षेत्राका हरेक कार्यक्रममा रात दिन नभनि सक्दाे सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नु भएकाे थियाे ।
|कार्यक्रममा वडा सदस्य कृष्ण भुसालले क्लबले गर्दे आएका सामाजिक र खेल क्षेत्रका हरेक कार्यक्रममा सहयाेग गर्न वडा तयार रहेकाे बताउनु भएकाे थियाे ।
,स्कुल ब्यबस्थापनका समितीका अध्यक्ष कान्तु प्रसाद भुसाल ,प्रधापक सुनिता कुमाल लगाएत बक्ताहरुले स्कुललाई प्राथमिकता राखेर शैक्षिक सामाग्रिहरु बितरण गरेकाेमा सम्पूर्ण क्लव परिवारलाई धन्यवाद दिनु भएकाे थियाे।
कार्यक्रम सयाेजक तथा क्लबका उपाध्यक्ष विमल बिमल कुम्भकारले कार्यक्रम बारे धारण राख्नु भएकाे थियाे भने अन्त्यमा क्लव अध्यक्ष टिकाराम अधिकारी क्लवकाे हरेक कार्यक्रममा यस क्षेत्रका सम्पुर्ण व्यक्तिहरुकाे साथ सपाेट र सल्लाह सुझाले गर्दा अाज सम्मका सम्पूर्ण कार्यक्रमहरु सफल रहेकाे र आगामि दिनमा पनि यहाँहरुकाे सधैं साथ सपाेट रहने कुरामा क्लव ढुक्क रहेको र वडाकाे सहयोग रहेमा क्लव लाई अगाडि लैजानको लागी सहज हुने थियाे
र ताे कुरा वडा बाट पाउने कुरामा पुर्ण बिश्वस्त रहेकाे जानकारी दिदै कार्यक्रममा उपस्थिति सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रम समापन भएकाे जानकारी दिनु भएकाे थियाे।