मसाल अर्घाखाँचीका प्रवक्ता ढकालले पदबाट राजिनामा दिएर बने संघको स्वतन्त्र उम्मेदवार

-टेक राज भुसाल 

नेपाल कम्युनिस्ट पार्टी (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले पदबाट राजिनामा दिएर अर्घाखाँची जिल्लाको प्रतिनिधि सभा सदस्य पदमा  स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएका छन् ।

लामो समयसम्म राष्ट्रिय जनमाेर्चा र नेकपा (मसाल) रहेर काम गरेका ढकालले आइतबार साँझ प्रमुख निर्वाचन अधिकृतकाे कार्यालय सन्धिखर्कमा पुगेर अर्घाखाँची जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका हुन्।

अन्य समाचारहरु