गच्छे , फुदबाङ जोडने बाटोको दुर्गती, बाढीले बगाएर बाटो लैजादा समेत वार्ड र नगर रमिते बने ,शब लिएर जाने बाटो छैन , स्थानीयको गुनासोको कुनै सुनवाइ भएन।

– सन्तोष सुनार ,अर्घाखाची डट्कम। 


घाटमा शव लिएर दैनिक जसो आउने मलामी ,शव बोकेर हिंड्ने बाटो छैन। सन्धिखर्क गोरुसिङे मोटर बाटो बन्द हुँदा समेत बैकल्पिक बाटोको रुपमा प्रयोग हुने बाटोको अबस्था भेल र्  बाढीले लगे पछी तुरुन्तै मर्मत तथा निर्माण गरिसक्नु पर्नेमा कसैको ध्यान पुगेको देखिदैन । 
गच्छे , फुदबाङ जोडने बाटोको दुर्गती, बाढीले बगाएर बाटो लैजादा समेत वार्ड र नगर रमिते बने ,  स्थानीयको गुनासोको कुनै सुनवाइ भएन।

सम्पुर्ण  सन्धिखर्क न,पा वाड न ७ का  बासिन्दा ,  दैनिक  जसो ,उपभोग गर्ने  सामान, बिरामीहरु लिएर हिडने बाटो  अविरल  बर्षाको कारण आएको बाढिले   जिर्ण अबस्थामा रहेको कजबे  बगाउदा ठुलो समस्या भएको स्थानियले बताएका छन। 
गच्छे , फुदबाङ जोडने बाटोको दुर्गती, बाढीले बगाएर बाटो लैजादा समेत वार्ड र नगर रमिते बने ,  स्थानीयको गुनासोको कुनै सुनवाइ भएन।


 सन्धिखर्क गोरुसिङे  सडकको बैकल्पिक र दिनमा सयौ पैदल यात्री लगायत आम बिधार्थी र सर्वसाधारण हिंड्ने प्राथमिकताको बाटो भएकोले पनि तुरुन्तै यो बाटो बनाउनु पर्नेमा समन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ। 
गच्छे , फुदबाङ जोडने बाटोको दुर्गती, बाढीले बगाएर बाटो लैजादा समेत वार्ड र नगर रमिते बने ,  स्थानीयको गुनासोको कुनै सुनवाइ भएन।

 पहिरोले गर्दा  घन्टा घन्टामा बन्द हुने सन्धिखर्क गोरुसिङे  सडकको बैकल्पिक र एउटा  मात्र बैकल्पिक  बाटो गच्छे फुद्द्वाङ  र जिल्लाकै ठूलो घाट  गच्छे घाटमा जाने  बाटो  अविरल  वर्षाको कारण बगाउदा पनि स्थानिय तहहरुले सुनेको नसुने झै गर्दा  अत्यन्तै समस्या परेको स्थानीय र सर्वसाधारणको गुनासो छ।

अन्य समाचारहरु