भुमिकास्थानका टोल बस्तिहरुमा गठबन्धन नेता , गफ नगर्ने, काम गरेर देखाउने प्रतिबद्धता ।

– केशब राज ज्ञवाली 
अर्घाखाँचीका संयुक्त गठबन्धन दलमा आबद्द नेता तथा आसन्न प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेद्बारी दिएका उमेदवार हरु बिच भुमिकास्थानका विभिन्न गाउँ बस्तिहरुमा शुभकामना आदान प्रदान कार्यक्रम चलिरहेको छ ।
अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेद्बार पुष्पा भुसाल , प्रदेशसभाका उम्मेद्बार सागर के .सी  .र समानुपातिक उम्मेद्बार बनेका नेता र स्थानियबिच भएको भेटघाट कार्यक्रममा स्थानियहरुले जितको शुभकामना दिएको नेताहरुले बताएका छन ।
भुमिकास्थानका टोल बस्तिहरुमा गठबन्धन नेता , गफ नगर्ने, काम गरेर देखाउने प्रतिबद्धता ।
भुमिकास्थानको धारापानी, ढाकावाङ्ग क्षेत्रमा गरिएको भेटघाट कार्यक्रममा आफुहरु ठुला ठुला गफ गर्ने भन्दा स्थानियहरुका प्रत्यक्ष समस्या समाधान गर्न निर्वाचनमा होमिएको प्रतिनिधि सभाका उम्मेद्बार पुष्पा भुसालले बताएकी छन । 
भुमिकास्थानका टोल बस्तिहरुमा गठबन्धन नेता , गफ नगर्ने, काम गरेर देखाउने प्रतिबद्धता ।
यस्तै गठब्न्धनका तर्फ बाट प्रदेस क को सदस्यपदका उम्मेद्बार सागर के .सी  ले सुशासन र बिकास आफ्नो मुख्य एजेन्डा रहेको स्थानिय सामु बताएका हुन ।

अन्य समाचारहरु