अर्घाखाचीका ३ पार्टीको संयुक्त आयोजनामा चुनाव बहिस्कार कोण सभाहरु सम्पन्न


– अनिल नेपाली , अर्घाखाची
ने क पा मशाल, ने क पा बहुमत र ने क पा माओवादी क्रान्तिकारी अर्गाखाँची ३ पार्टी संयुक्त अायाेजनामा अर्घाखाचीका सन्धिखर्क नगरपालिका ८ पकले वजार, भुमिकास्थान नगरपालिका-धारापानी बजार, उपल्लो खर्क,पिपलनेटा बजार,अशुरकाेट,खिल्जी बेलबाेट र नुवाकोट हटिया बजारमा चुनाव बहिस्कार कोण सभाहरु सम्पन्न भएका छन् 
कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी मशालका प्रतिनिधिहरु कृष्ण केसी, नरेन्द्र थापा, राजेन्द्र नेपाली, ने क पा बहुमतका जिल्ला सचिव नविन खड्का र पदम नेपाली ने क पा माओवादी क्रान्तिकारी  सचिव तकमान राउतले सभालाई सम्बोधन गर्नुभएको थियो
 कार्यक्रममा बोल्दै वक्ताहरुले दलाल संसदीय  ब्यवस्थाकाे अौचित्य नरहेकोले नया जनवादी व्यवस्थामा जानुपर्ने अवस्था आएकोले  मंसिर ४मा हुन गइरहेको कथित चुनावलाई बहिस्कार गर्न सबै जनतालाइ आव्हान गर्नुभएको थियो ।
तस्बिरहरु: 

अन्य समाचारहरु