– राजेन्द्र नेपाली ,अर्घाखाची ।
ने क पा मशाल, ने क पा बहुमत र ने क पा माओवादी क्रान्तिकारी अर्गाखाँची ३ पार्टीको संयुक्त अायाेजनामा अर्गाखाँचीकाे सन्धिखर्क नगरपालिका-बिहार, अर्घा मैदान,रासीचौर, डिभर्ना, सल्लीकोट बजार,फुद्वबाङ बजार,खाँची मैदानमा चुनाव बहिस्कार कोण सभाहरु सम्पन्न भएका छन्।
कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी मशालका प्रतिनिधिहरु कृष्ण के सी,कमल भुसाल ने .क. पा बहुमतका जिल्ला सचिव नविन खड्का र पदम नेपालीले सभालाई सम्बोधन गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरुले दलाल संसदीय ब्यावस्थाकाे अौचित्य नरहेकोले नया जनवादी व्यवस्थामा जानुपर्ने अवस्था आएकोले मंसिर ४ मा हुन गइरहेको कथित चुनावलाई बहिस्कार गर्न सबै जनतालाइ आव्हान गर्नुभएको थियो ।
तस्बिरहरु: