अर्घाखाँचीमा चुनावी विरोधी गतिविधि गरेको आरोपमा नेकपा (बहुमत) का ४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ

– अनिल नेपाली ,अर्घाखाची डट्कम । 

अर्घाखाँचीमा चुनावी विरोधी गतिविधि गरेको आरोपमा नेकपा (बहुमत) का ४ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

सन्धिखर्कको चुत्राबेशी बजारबाट नेकपा (बहुमत) का नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष पदम नेपाली, कपिलवस्तु जिल्ला संयोजक लक्ष्मी खनाल , जिल्ला उपाध्यक्ष राजेश , जिल्ला सह-सचिव रहेका छन् ।नेकपा (बहुमत) ले प्रदेश सभा तथा प्रतिनिधि सभा चुनाव बहिष्कारको नीति लिएको छ ।

नेकपा बहुमतका जिल्ला सचिव नवीन खड्का बारूदले पत्राउ परेका नेता कायकतां रिहाईकाे लागि एक प्रेस बिज्ञप्ती जारि गदै रिहाइको लागि अपिल गरेको छ

अन्य समाचारहरु