अर्घाखाची – पाणिनि गाउँपालिकाकाे भर्तापुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

 

Annil Nepali अनिल नेपाली ,अर्घाखाची डट्कम।

भेटेरीनरी अस्पतालमा तथा पशु सेवा बिज्ञ केन्द्र अघांखाँचीले पाणिनि गाउँपालिकाकाे भतांपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ भाैगाेलिक हिसाबले सदरमुकाम देखि करिब ७० किलोमिटर टाढाकाे दुरिमा रहेको गाउँमा कायार्लयले गरेको कामले स्थानीय धेरै खुसि रहेका थिए ।

No description available.

कायर्त्रममा कायार्लयका प्रमुख बिष्णु पाैडेलले मन्तब्य राख्दै किसानको समस्यालाई ध्यानमा राखेर आफुहरूले विकट बस्तीमा कृषकमुखि कायर्मककाे थालनी गरेको बताउदै कृषकले आफ्नो समस्याको निराकरण गरी लाभान्वित हुनुपर्नेमा बताए ।

No description available.

शिविरमा कुकुर लाई रेबिज सुइ जुका माटे को औषधि ज्वरो आएका दाना पानी नखाने जस्ता समस्या अधिकाश पशुमा समस्या देखा परेको थियोे । बिहान ११ बजेबाट सुरु भई ४ बजे समापन भएको शिबिरमा ९२० बाख्रा, २३१ गाई भैंसी ,३५६ कुखुरा, १० कुकुरलाई रेविज बिरूदकाे खाेप लगाएतका पशुहरुको उपचार गरिएको पशु सेवा प्राबिधिक याेगेन्द् मरासिनी बताउनुभएको छ ।

No description available.

शिविरमा कार्यालय प्रमुख बिष्णु पौडेल डाक्टर हकिकत अलि योगेन्द्र मरासिनी रिम रोकाय बिनोद रायमाझी नारायण न्यौपाने सरोज बन्जाडे लगायतले सेवा दिनु भएको थियोे ।

अन्य समाचारहरु