जिल्ला बासीको मागलाई ध्यानमा राखेर आचार्य स्टोर्स खोल्यौ

 

– अर्घाखाँची डट्कम । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न १ मिडिया चोकमा आचार्य स्टोर्स एण्ड अर्डर सप्लायर्सले विगत २ बर्ष देखि नयाँ व्यबस्थापनका साथ ग्राकलाई सेबा दिएको छ ।

No description available.

विगत २ बर्ष अगाडि देखि जिल्लाबासीलाई विभिन्न माध्यमबाट सेबा दिईरहेको आचार्य स्टोर्सले यसपाली भने नयाँ व्यबस्थापनका साथमा थोक समान सहित ग्राहकलाई सेबा दिई रहेको आचार्य स्टोर्सका प्रबन्ध निर्देशक मदनकृष्ण आचार्यले बताउनुभएको छ ।

लामो समयसम्म बैदेशिक रोजगारी शिलशिलामा रहेर पनि जनताको सेवालाई सर्बोपरी ठान्ने मदनकृष्ण आचार्यले नयाँ व्यबस्थापनका साथ सुरुवात गरेको व्यबसायले जिल्लाबासीलाई समेत फाईदा भएको पाईन्छ ।

No description available.

फर्निसिङ्गका समान लिनको लागि केही समय अगाडि बुटवल जाने जिल्लाबासीको मागलाई ध्यानमा राखेर आचार्यले व्यबसायको सुरुवात गर्नुभएको हो ।

No description available.

आचार्यले ग्राहक महानुभबको ध्यानलाई राखेर बुटबलको दर रेट्मै सामान विक्रि वितरण गरेको बताए । आचार्यले फनिसिङ्गका समान घर तथा अफिस डेकोरेसनका समानको विक्री वितरण गदै आउनु भएको छ ।

No description available.

देख्दा र सरल र सामान्य देखि आचार्यको स्वभाबले पसलको स्वरुप पनि फेरिएको छ भने उहाँले ३ आफु बाहेक ३ जना युबालाई रोजगार समेत दिनुभएको छ ।

अन्य समाचारहरु