१९ बर्ष देखी नेपालको जेलमा रहेका फ्रेन्च नागरिक , चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्चको आदेश

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

काठमाडौं । सर्वोच्च अदालतले १९ बर्ष देखी नेपालको जेलमा रहेका फ्रेन्च नागरिक , चार्ल्स शोभराजलाई कैदमुक्त गर्न  आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले यस्तो आदेश दिएको हो । त्यस्तै, १५ दिनभित्र देश फर्काउन समेत आदेश दिइएको छ ।

ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका चार्ल्स शोभराजलाई आजै थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।