भुमिकास्थानको चुनढुङ्गा उत्खनन् प्रक्रियाको बिरुद्द असुरकोट संघर्ष समितीले बुझायो ज्ञापनपत्र ।

 

 

 

-अर्घाखाची डट्कम।

भुमिकास्थानको चुनढुङ्गा उत्खनन् प्रक्रियाको बिरुद्द असुरकोटमा संघर्ष समितीले ज्ञापनपत्र बुझायो ।

No description available.

भुमिकास्थानको सानडेवामा चुनढुङ्गा उत्खनन् प्रकिया अगाडि बढाइएको भन्दै उक्त प्रकृया रोक्न असुरकोटमा रहेका खानेपानी उपभोक्ताहरुले संघर्ष समिती गठन गरि बिरोध प्रक्रिया सुरु गरेका छन ।

No description available.

उक्त संघर्ष समितिले आज असुरकोटमा बैठक गरि उत्खनन कार्यले असुरकोटका जनताले खाएको खानेपानीमा संकट आउने भन्दै नगर प्रमुख झबिलाल थापालाइ प्रक्रिया रोक्न ज्ञापन पत्र बुझाएका छन ।

No description available.

उनिहरुले कुनै पनि हालतमा चुनढुङ्गा उत्खनन् गर्न नहुने भन्दै यदि यस्तो गरिएमा कडा प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन ।

 

                                                                                 ज्ञापन पत्र : 

No description available.

No description available.

 

अन्य समाचारहरु