-डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । आईतवार
२४ पौष २०७९ । नेपालको संविधान ले केन्द्रीकृत शासन व्यवस्था लाई सङ्घ, प्रदेश र स्थानीयतहमा अधिकारको स्पष्ट बाँडफाँड गरी तीन तहका सरकार बिचको सम्बन्ध स हकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारितहुने व्यवस् था गरेको छ । संविधानको अनुसूची
८ मा आधारभूत र माध्यमिक शिक् षाको एकल अधिकार स्थानीय तहलाई प्रदान गरिएकोवमोजिम नै उक्त अधि कारको कार्यान्वयनका लागि स्था नीय सरकार सञ्चालन ऐन, २०७४ ले शिक्षासम्बन्धी २३ वटा अधिका रहरूस्थानीय तहलाई दिइएको छ । स्थानीय ज्ञान,सिप,प्रविधि,कला
र व्यावसाय लाई समेटने गरी पाठ् यक्रमको तयारी भएको स्थानीय पा ठ्यक्रम निर्माण कार्यदल समितिस दस्य राजेन्द्र पौडेलले वताउनु भएको छ । स्थानीय स्तरमा निर्मा ण हुने पाठ्यक्रमले विद्यार्थी मा स्थानीय ज्ञान सिप प्रविधि सँ गैलगनशीलता र अनुशासन को विका समा प्रत्यक्ष प्रभाव पार्नेगरी विद्यार्थीहरुलाई प्राथमिकतामा राखी पाठ्यक्रम निर्माण भईरहे कोस्थानीय पाठ्यक्रम निर्माण का र्यदल समिति सदस्य लक्ष्मण गौ तमले वताउनु भएको छ । पाणिनि गाँउ पालिका स्थित स्था
नीय सरोकारवालाहरुको समन्वयमा आ वश्यकता को आधारमा स्थानीय वि षयवस्तु समावेश हुनेगरीस्थानीय पाठ्यक्रम निर्माण कार्य अगाड़ी वढाईएको स्थानीय पाठ्यक्रम नि र्माण कार्यदल समिति सदस्य ठाकु र प्रसाद गौतमले वताउनुभएको छ । स्थानीय ज्ञानको आधारलाई प्रभा वकारी वनाउने गरी पाठ्यक्रम निर्माण कार्यलाई अगाड़ी वढाईएको स्थानीय पाठ्यक्रमनिर्माण कार् यदल समिति सदस्य मिन वहादुर था पाले वताउनु भएको छ । पाणिनि गाँउ पालिका ले आगामी शै
क्षिक सत्र २०८० देखी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्या उनेगरी तयारीमा जुटेको पाणिनि गाँ उपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृत तेज बहादु र खनालले वताउनु भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०
७६ ले आधारभूत तहको कक्षा १ दे खि ०८ सम्म एउटा विषय स्थानीय वि षय स्थानीय तहले निर्माण गरीका र्यान्वयन गर्नुपर्ने नीतिगत व् यवस्था गरेको छ । यसै नीतिगत व् यवस्थालाई कार्यान्वयन गर्नका ला गि पाणिनि गाँउ पालिका भरका विदयालयहरूमा आधारभूत तहमा लागू गर्ने गरी कक्षा १ देखि ८ सम्मको यो
स्थानीय पाठ्यक्रम निर्माणको ला गी तयारी गरिएको छ ।
– तस्वीर डि
आरजी सुमन/दुर्गाफाँट अर्घाखाँ ची ।