– अर्घाखाची डट्कम।
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाचीले सन्धिखर्कमा मेला तथा प्रर्द्शनी लगाउन नदिने भन्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । , जारी प्रेस बिज्ञप्तीमा मेला लगाएमा समन्धित पक्षले मुल्य चुकाउनु पर्ने भन्दै चुनौती दिएको छ।
बिज्ञप्तीमा सो पार्टिले मेला लगाए र जबर्जस्ती गर्न खोजे त्यसबाट हुने अपेक्षित परीणाम भोग्न पर्ने भन्दै मेला
आम ब्यबसायीको हितमा नभएको र केही सिमित बर्ग र ब्यक्तिलाई फाईदा हुने मेला भएको र मेला लगाउन कमिशन , आर्थिक चलखेल भएको भन्दै मेला लगाउन नहुने प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।
तस्बिर – सागर मरासिनी