लुम्बिनी : एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बिना बिभागीय मन्त्रीको रुपमा लिए शपथ।

 

 

 

-अर्घाखाची डट्कम। 

दाङ — लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेश राजधानी दाङको देउखुरीमा आयोजित शपथ ग्रहण कार्यक्रममा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले पनि मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।

उनीहरूको विभाग भने तोक्न बाँकी नै रहेको छ ।

अन्य समाचारहरु