– अर्घाखाँची डट्कम सम्बाददाता ।
सन्धिखर्क, अर्घाखाँची । नगरपालिका–४ वाङ्ग्ला देउरालीडाडा निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा क्यान्सर पीडित १ वर्षीय बालक आविष्कार परियारको उपचारका लागि उद्याेग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले १० हजार सहयोग गरेका छन ।
बालकको उपचार गर्न सहयोगको लागि मेगा बैंक लिमिटेडमा ००४००५०१२६४८४ नम्बरको खाता खोलिएको छ ।
थप जानकारीका लागि राम प्यारी दमाई मोबाइल नम्बर ९७४८८२४७१४ अथवा बिष्णु परियार ९८४७१०७४४८मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।