राजबन्दि रिहा गर्नुपर्ने माग राख्दै , नेपाल कम्युनिस्ट पार्टी बहुमत (अर्घाखाची ) ले बुझायो प्रजिअ लाई ज्ञापनपत्र । 

 

 

-अनिल नेपाली , अर्घाखाची । 

राजबन्दि रिहा  गर्नुपर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी बहुमत अर्घाखाचीले प्रजिअ लाई ज्ञापनपत्र बुझाएको छ।

No description available.

नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला समिति अर्घाखाचीले प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई बिभिन्न ४० बुद्वे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

No description available.

पार्टी जिल्ला इन्चार्ज शेरमान , सेक्रेटरी रेखा खनालले आज जिल्ला प्रशासन कायार्लयमा पुगी सरकारले तिन बुदे सहमति पालना गर्नु पर्ने भन्दै, विभिन्न मुद्दामा जेलमा रहेका राजबन्दि रिहा गर्नु पर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको सेक्रेटरी खनालले बताउनुभएको छ।

अन्य समाचारहरु