– अनिल नेपाली , अर्घाखाची डट्कम।
अर्घाखाची । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँर्चीले २८ आैजनयुद्ध दिवसको अबसरमा सन्धिर्खककाे चुत्राबेशीमा दिप प्रज्जवल कार्यक्रम सम्पन्न गरेको छ।
दिप प्रज्जवल पछि भएको काेणसभालाइ सम्बाेधन गदै जिल्ला ईन्चार्ज माहुरी देशमा परिवर्तन ल्याउनका े फागुन १ ले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै परिवर्तनशील आन्दोलनमा शहादत प्राप्त गर्नु हुने सहिद परिवार, घाइते ,अपांग ,बेपत्ता परिवार प्रति सम्मान गदै आफ्नो पार्टी जहिले पनि परिवर्तनको पक्षमा रहेको बताउदै
हिजोको राजाबादी मुलुकमा जनताको परिवर्तनको आन्दोलनमा स्थापित गणतन्त्रलाई उल्टाउन बाहना गरिरहेकाे बताए । कार्यक्रम जिल्ला सदस्य हरि नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे ।
कार्यक्रमकाे पुर्व सन्ध्यामा नेकपाले जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण समेत गरेको थियोे ।