गाैरिशकर इङलिस बाेडिङ स्कुल अर्घाखाँचीकाे वार्षिक खेदकुद तथा पुरस्कार वितरण कार्यक्रम सुरू (तस्बीर सहित)

 

-अर्घाखाची डट्कम सम्बाददाता ।

गाैरिशकर बाेडिङ स्कुलकाे वार्षिक खेदकुद तथा पुरस्कार वितरण सुरू गाैरिशकर इङलिस बाेडिङ स्कुलअर्घाखाँचीकाे आयाेजनामा आज देखि वार्षिक खेदकुद तथा पुरस्कार वितरण कार्यक्रम सुरू भएकाे छ ।

No description available.

३ दिने कार्यक्रमकाे पहिलाे दिन वार्षिक परिक्षामा उकृष्ठ हुने विधार्थि तथा विभिन्न रचनात्मक कार्यमा उकृष्ठ हुने विधार्थिलाइ मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिएकाे छ । ५ गते सम्पन्न हुने कार्यक्रम विभिन्न विदाका खेदकुद प्रतियोगिताहरू हुनेछन् ।

No description available.

कार्यक्रममा मन्तव्य राख्ने बत्ताहरूले जिल्लाकाे शैक्षिक क्षेत्रमा गाैरिशकरले पुराएकाे याेगदान उच्च रहेकाे भन्दै प्रशास गरेका थिए ।  यसरी मन्तव्य राख्नेहरूमा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ,उपप्रमुख मिश्रा आर्चाय हुनुहुन्थ्यो ।

कार्यक्रम जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख मणिराम पराजुली ,सन्धिर्खक शिक्षा अधिकृत मन्जु आर्चाय,अभिभावक सघका अध्यक्ष कृष्ण प्रसाद खनाल,खेदकुद विकास समिति अध्यक्ष विष्णु क्षेत्रि,प्यासन अध्यक्ष कमल बेल्वासे,पत्रकार महासघ काेषध्यक्ष रूद्रमणि भुसाल लगायतले कार्यक्रम सफलताकाे शुभकामना प्रदान गर्नुभएकाे थियाे ।

May be an image of child, standing and outdoors

गाैरिशकर बाेडिङ स्कुल व्यवस्थापन समिति अध्यक्ष भेषबहादुर केसिकाे अध्यक्षता,सहयाक प्रअ शिबकुमार बेल्वासेकाे सञ्चालन तथा प्रिन्सिपल गणेश क्षेत्रीकाे स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु