-अर्घाखाची डट्कम सम्बाददाता।
अर्घाखाँची ।अर्घाखाँची जिल्लाको बजार क्षेत्रमा गाडी पार्किङलाई व्यवस्थित गर्नका लागि जिल्ला ट्राफिक कार्यालयलाई डोलेश्वर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडद्वारा विभिन्न ट्राफिक साङ्केतिक बोर्डहरु सौजन्य गरिएको छ ।
यसैगरी डोलेश्वर बहुउदेश्यीय सहकारी संस्थाले जिल्लाको विभिन्न ठाउँहरुमा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको पनि देखिन्छ ।
थप तस्बिर सहित :