अर्घाखाची : लघु वित्तिय सस्था र मिटर ब्याजीलाई राेक लगाउनु पर्ने बताउदै बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी द्वारा प्रेस विज्ञप्ति जारी ।

Annil Nepali   -अनिल नेपाली , अर्घाखाची डट्कम।
बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले जिल्लामा एक प्रेस बिज्ञप्ति जारी गदै जिल्लामा लघु   वित्तिय सस्था र मिटर ब्याजीलाई राेक लगाउनुपर्ने बताउदै एक प्रेस विज्ञप्ति जारि गरेको छ ।
जिल्ला ईन्चार्ज माहुरी सि सेक्रेटरी मिसन सि द्वारा जारी हस्ताक्षरित प्रेस बिज्ञप्तिमा जिल्लामा अनावश्यक रूपमा बित्तिय सस्था तथा मिटर व्याजिले साेझा जनतालाई ढाड सेक्ने गरि व्याजकाे चपेटामा पारेको भन्दै यस्ता गतिविधिमा सबैले राेक लगाउनुपर्ने हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्ति:
Open photo