-अनिल नेपाली , अर्घाखाची ।
नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला समिति अर्घाखाँचीले आज बाट सहिद परिवारलाई सम्मान कार्यक्रमकाे शुभारम्म गरेको छ ।
तत्कालीन रूपमा माओवादी ले थालेको जनयुद्धमा सहादत प्राप्त गरेका भिम बहादुर खड्का ( बिबेक ) का परिवारका सदस्यलाई भेटघाट गरि कार्यक्रमकाे शुभारम्म गरेको सेत्रेटरी रेखा खनालले बताउनुभएको छ ।
ऐतिहासिक जनयुद्धमा सहादत प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गदै अब केही दिन सहिद सत्ताहकाे कार्यक्रम चल्ने खनालले बताउनुभएको छ।