-हरि कुँवर,अर्घाखाँची ।
अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद टाेपबहादुर रायमाझीले मदन भण्डारी लाेकमार्ग (NH19 सिलन्यास) आइतबार एक कार्यक्रम बीच शुभारम्भ गरेका छ्न।
मदन भण्डारी लाेकमार्ग अन्तर्गत अर्घाखाँची जिल्लाकाे बिहार-अर्घा- भण्डार – रतनमारे- गाेखुंगा सडक खण्डको बिहारमा शुभारम्भ गर्दै संघीय सांसद टाेपबहादुर रायमाझीले यो सडकले जिल्लाको विकासमा टेवा पुग्ने बताएका हुन ।
याे सडकले पुर्ब-पश्चिम क्षेत्र जाेड्ने भएको छ। पर्यटन भित्र्याउन महत्त्वपूर्ण भुमिका खेल्ने बताए । श्रेष्ठ कन्टक्सनको ठेक्का १ अर्ब ३० कराेड लगानीमा ३३ महिनामा याे सडक पूरा गर्ने लक्ष्य छ ।
थप तस्बिर :