अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष मिश्र संम्मानित ।

images

-केशब पन्थी ,अर्घाखाँची डट्कम । 

अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र संम्मानित भएका छन्।   उनी उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको पाचौं कार्यकारीणि सभाबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्बाचित भएपछि अर्घाखाँची उधोग बाणिज्य संघले एक कार्यक्रम बिच उनलाई बधाई तथा सम्मान गरेको छ ।

No description available.

सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठलेको प्रमुख आतिथ्यतामा भएको संमान कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल तथा संघका निबर्तमान अध्यक्ष युबराज श्रेष्ठल तथा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो

No description available.

साथै सोही कार्यक्रममा अर्घाखाँची निवासी रास्ट्रिय अन्डर – १९ क्रीकेट खेलाडी उत्तम थापालाई नगद पाँच हजार सम्मानित गरिएको थियोे ।

कार्यक्रम संघका  बरिष्ठ उपाध्यक्ष राम प्रसाद भुसालको अध्यक्षता अर्का उपाध्यक्ष साजन वलिको स्वागत तथा महासचिव तुल्सी खनालको संचालनमा सप्पन्न भएको थियो ।