राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अध्यक्ष पदमा पुनः शोभाखर पाण्डे चयन

 जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

 -हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा पुनः शोभाखर पाण्डे चयन भएका छन । नेकपा एमाले पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको सन्धिखर्कमा आयोजित ९ औं महाधिवेशनबाट नयाँ समिति चयन भएको हो ।

No description available.

उपाध्यक्षमा प्रकाश श्रेष्ठ सचिवमा ऋषिराम पन्थी सह-सचिवमा बाबुराम गैरे सह–सचिवमा पारस भट्टराई कोषध्यक्षमा वसन्त पल्ली सर्वसम्मत चयन भएका हुन ।

महाधिवेशनबाट ५९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

महाधिवेशन नेकपा एमाले सचीव टोपबहादुर रायमाझीलेको प्रमुख अतिथ्यता राष्ट्रिय युवा अर्घाखाँचीका अध्यक्ष शोभाखर पाण्डे नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।

वन डढेलो नियन्त्रणको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध ।

अन्य समाचारहरु