श्री जनज्योति माविले गर्यो स्कुल भिजिट कार्यक्रम (तस्बीर सहित)

 जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीद्वारा जनहितमा जारी सन्देश !   

-अर्घाखाँची डटकम संवाददाता

श्री जनज्योति मावि सन्धिखर्क -२ अर्घाखाँचीले ३ दिने स्कुल भिजिट कार्यक्रम आरम्भ गरेको छ।

अर्घाखाँची जिल्ला को एक मात्र विज्ञान विषय पढाइ हुने यस विधालयले आऊने शैक्षिक सत्र लाई मध्यनजर गर्दै जिल्लामा रहेका विभिन्न विधालयको भ्रमण गरि उत्कृष्ट विधार्थिहरुलाई आकर्षित गर्ने उदेश्यले सो कार्यक्रम संचालन गरेको हो।

No description available.

जिल्लाको उत्कृष्ट विधालय रहेको र ग्यारेन्टीका साथ दक्ष र अनुभवी प्रशिक्षक मार्फत अध्यापन गराई यस बिधालयबाट हिजोको दिनमा पनि राज्यको लागि दक्ष उत्पादन गरेको इतिहासको माझ

No description available.

अवको दिनमा झनै भौतिक र शैक्षिक वातावरण बलियो भएको अवस्थामा अर्घाखाँचीवासी लगायत छिमेकी जिल्लाका विधार्थीलाई प्रशिक्षण गरि राज्यका लागि उपयुक्त जनशक्ति निर्माण गर्ने उदेश्यले स्कुल भिजिट कार्यक्रम संचालन गरेको छौ।सो विधालयका प्रधानध्यापक माधव प्रसाद आचार्यले बताउनु भयो ।

No description available.

३ दिन सम्म चल्ने कार्यक्रममा आज विधालयका प्र.अ. माधव प्रसाद आचार्य र शिक्षक रबिन्द्र बहादुर खडका को नेतृत्वमा मालारानि गाउपालिकाका विभिन्न विधालयहरु स्कुल भिजिट कार्यक्रम सम्पन्न भयो।

No description available.

भोलि विधालय व्यवस्थापन समितिका अध्यक्ष हुम प्रसाद बन्जाडेको नेतृत्वमा भुमिकास्थान नगरपालिकाका विभिन्न विधालयमा स्कुल भिजिट कार्यक्रम संचालन हुने कुरा विधालयका सहायक प्रधानध्यापक तेजुराम पराजुलीले जानकारी दिनुभयो ।

थप तस्बिर :

No description available.

No description available.

No description available.

अन्य समाचारहरु