माओबादी निकट दलित मुक्ति मोर्चा पाणिनीको अध्यक्षमा ताम्राकार चयन (तस्बिर सहित )

-अनिल नेपाली अर्घाखाँची । 

नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा पाणिनि गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भएको छ ।

No description available.

नेकपा माओबादी केन्द्रकमा नेता जाकिर हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

No description available.

कार्यक्रममा मन्तब्य राख्दै नेता हुसेनले नेपालमा परिबर्तन ल्याउनको लागि दलित समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै परिबर्तनलाई उल्टाउनको लागि हिजोका राजाबादी र साम्राज्यबादी शक्ति देशी विदेशी शक्तिको इशारामा सलबलाउन

No description available.

थालेकोले अब दलित समुदाय परिबर्तनको सुत्रधार राजनितिक दल माओबादीमा गोलबन्द भई देशको विकास र समृद्धिको यात्रामा गोलबन्द्ध हुनुपर्ने बताए । भेलाले थम्मन सिह ताम्राकारको अध्यक्षतामा समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा शिब प्रसाद सुनार सचिब सन्जु नेपाली सहसचिब नन्द ब विक कोषाध्यक्ष विन्दु परियार रहनुभएको छ ।

No description available.

कार्यक्रम मोर्चाका जेष्ठ सदस्य शिब प्रसाद सुनार को अध्यक्षतामा मोेर्चाका नेता थम्मन सिंह ताम्राकार को सञ्चालनमा कार्यक्रम समापन भएको छ]