पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनुपर्छः अध्यक्ष श्रेष्ठ

-टेकराज भुसाल बुटवल ।

पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनुपर्छः अध्यक्ष श्रेष्ठ कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीयय सदस्य बाबुलाल यादव, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नेपाल प्रेस युनियन, रुपन्देही अध्यक्ष रेखा भुसाल, होटल एसोसियसन अफ

नेपाल (हान) का केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसी लगायतले बोल्दै पत्रकारहरुले पेसागत धर्मलाई ख्याल गरी समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

No description available.

उनीहरुले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा दिएर पत्रकारितामार्फत् सरकारलाई झकझकाउन आग्रह गरे ।

समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हृदयराम भुसालको अध्यक्ष, संगठनमा प्रदेश उपाध्यक्ष शंकरप्रसाद पाण्डेको स्वागत र कोषाध्यक्ष प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।