पाणिनिको पालीमा आगालागी पिडितको सहयोगार्थ समाजसेवी ईन्साँफ अलीद्धारा रु एक लाखको चेक हस्तान्तरण( तस्बिर सहित )

Reliable life insurance

-डिआरजी सुमन,अर्घाखाची डट्कम । 
पाली, अर्घाखाँची । पाणिनि वडा नं ८, पालीमा स्थित आगालागी पिडितको लागी पाणिनि गाँउ पालिका वडा नं ८, जन्म भई हाल वुटवलमा रहनुहुने ईन्साफ अलीको पहलमा प्रत्यक्ष तथा सामाजिक संजालको सदुपयोग गरी संकलन भएको सहयोग रक़म रु एकलाख रुपैया को चेक पाणिनि ८ खगडी स्थित अग्नि पीड़ितको रहोवरमै पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने र वडा नं ८ का वडा अध्यक्ष रोम वहादुर पाण्डेय लाई हस्तान्तरण गर्नु भएको छ ।

May be an image of 7 people

पाणिनि गाँउ पालिका वडा नं ८ पालीमा भएको आगलागीवाट क्षतिग्रस्त घरगोठ सामूहिक रुपमै पुनर्निर्माण गर्नेगरी वडा अध्यक्ष रोम वहादुर पाण्डेयले पहल सुरु गरेको वताउदै सहयोगी दातावाट संकलित सहयोग रक़म हिनामिना नहुनेगरी यथाशीघ्र निर्माण समिति वनाएर पुनर्निर्माण सुरु गर्ने वताउनु भएको छ ।

May be an image of 6 people and text

पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेले पिंडितको लागी आएको सहयोग दुरुपयोग हुन नदिनेगरी पाणिनि गाँउ पालिका वाट समेत आवश्यक सहयोग गरी पिडितलाई आवश्यक घरगोठ वर्षायाम सुरु हुनुपुर्व नै पुनर्निर्माण गर्ने वताउनु भएको छ ।

May be an image of 6 people, tree and text

एक कार्यक्रम विच एकलाख रकमको सहयोग चेक हस्तान्तरण गर्दै सहयोग दाता ईन्साँफ अलिले तत्काल पुनर्निर्माण सुरु गर्न अनुरोध गर्दै आर्थिक पारदर्शिता लाई ध्यान दिन समेत सचेत गराउनु भएको छ ।

May be an image of 4 people

वैशाख महिनाको गर्मियाममा जंगलवाट वस्ति प्रवेश गरेको अगलागीमा परी घरगोठ जलेर नष्ट भएका पिडितलाई देश विदेशवाट आर्थिक संकलक भईरहेको वताउदै अर्का अभियानता राजेश पौडेल मार्फ़त पनि निकटतम समयमै दुई लाख वरावरको रक़म उपलब्ध गराउने तयारी भएको वताईएको छ ।

May be an image of 8 people and textReliable life insurance

तस्वीर – डिआरजी सुमन,पाली अर्घाखाँची ।

May be an image of 6 people and textMay be an image of 4 people

May be an image of 8 people and text

May be an image of 4 people

May be an image of 7 people and text

May be an image of 6 people and text

May be an image of 5 people and text

May be an image of 4 people

May be an image of 3 people

May be an image of 7 people

May be an image of 6 people and text

May be an image of 6 people, tree and text

May be an image of 6 people and text

May be an image of 4 people1images