नियम बिपरित भाडामा निजी सवारीले यात्रु ओसार पाेसार गरेको भन्दै लन्का यातायातले प्रजिअलाई बुझायो ज्ञापनपत्र

1

 अर्घाखाची डट्कम।

अर्घाखाँची जिल्लामा निजि प्रयाेजनका ल्याईएका सवारि साधनले अनियमित ढगँले भाडामा सवारी तथा यात्रुहरुलाई ओसार पाेसार गरेमा कार्यबाहीकाे माग सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाईएकाे छ।

No description available.

लका यातायात प्रालि अर्घाखाँची ट्याक्सी प्रालिले प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई ज्ञापनपत्र बुझाएका हुन्।

No description available.

ज्ञापनपत्र पछि भएको काेणसभालाई शान्तिबगैचामा सम्वाेधन गदै लका यातायातका अध्यक्ष कृष्ण भुसालले व्यबसायीलाई मारमा पार्न गरी चलाईएका निजि गाडीहरूलाई प्रशासनले कार्यबाही गनुपर्ने बताउदै फुलहरू सुक्न सक्छन् तर बसन्त ऋतु परिवर्तन हुन सक्ने बताउदै बैदेशिक राेजगारबाट ल्याएको पैसा जग्गा धिताे राखेर गरेको व्यबसायलाई बिचल्ली पार्न कुरा व्यबसायीकाे हितमा नभएको बताए।

No description available.

कार्यक्रममा अर्घाखाँची ट्याक्टसीका अध्यक्ष महेन्द्र भुसालले व्यबसायीलाइ अबरोध पुयाउने गरि निति नियम बिपरित प्रयाेगमा ल्याईएका सावरी साधन तुरुन्त कार्यबाहीकाे दायरामा ल्याउनुपर्ने बताए।

1