प्रधानमन्त्रीले पशुपतिनाथमा जल चढाए, महादेव र शिवको गरे पूजा {तस्वीरहरू}

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) साँझ पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् । केही मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ पुगेका हुन् ।

उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका थिए ।

Prachanda pashupatinath 1 1

प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए । उनले महादेव र शिवको पूजा समेत गरेको जनाइएको छ । उनी झण्डै एक घण्टा पशुपति अवलोकन गरेको स्रोतले जानकारी दिएको छ ।काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) साँझ पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् । केही मन्त्रीहरूसहित प्रधानमन्त्री प्रचण्ड पशुपतिनाथ पुगेका हुन् ।

Prachanda pashupatinath 2 1

उनलाई पशुपतिनाथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव लगायतले स्वागत तथा बिदाई गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, पररराष्ट्रमन्त्री एनपी साउद, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत पनि पशुपति पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जल चढाएका थिए । उनले महादेव र शिवको पूजा समेत गरेको जनाइएको छ

Prachanda pashupatinath 3

Prachanda Pashupatinath 1 2

। उनी झण्डै एक घण्टा पशुपति अवलोकन गरेको स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्री प्रचण्ड आजै (शनिबार) नुवाकोट पुगेका थिए । उनी त्यहाँ पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । लगत्तै काठमाडौं फर्किएका प्रधानमन्त्री प्रचण्ड टुँडिखेलमा आयोजित अर्केष्ट्रा–११४३ प्रस्तुती समारोहको उद्घाटनमा सहभागी भएका थिए ।तस्बिर -नयाँ पेज

spot_imgimages