अर्घाखाँची : नेपाल प्रेस युनियनको आठौं जिल्ला अधिवेशन सन्धिखर्कमा शुरु, उद्घाटन सत्र सम्पन्न (तस्बिर सहित)

1

-केशब राज ज्ञवाली , अर्घाखाची डट्कम।

सन्धिखर्क , अर्घाखाची ।  लोकतान्त्रिक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अर्घाखाँची जिल्ला अधिवेशन सन्धिखर्कमा सुरु भएको छ ।

No description available.1अधिवेशनको पहिलो सत्रको कार्यक्रममा प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पानसमा बत्ती बाल्दै महामानव बिपि कोइरालाको तस्विरमा फुल अबिर चढाएर उद्घाटन गरेका हुन ।

No description available.

उद्घाटन सत्रको कार्यक्रममा शुभकामना दिदै वक्ताहरुले आम संचार क्षेत्रमा प्रेस युनियनले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । श्रमजीवी पत्रकारहरुको संगठन बन्न प्रेस युनियन सफल रहेको भन्दै उनिहरुले आगामी दिनमा प्रेस युनियन संगै युनियनकर्मी सम्पुर्ण पत्रकारहरुले जनताको पक्षमा अझै सशक्त कलम चलाउने बिस्वास ब्यक्त गरे ।

No description available.

अधिवेशनको उद्घाटन सत्रमा अग्रज पत्रकारहरुलाइ सम्मान सहित प्रेस युनियन जिल्ला शाखा अर्घाखाँची द्वारा विभिन्न बिधामा स्थापना गरिएका प्रोत्साहन पुरस्कारले पत्रकारहरूलाई पुरस्कृत गरिएको थियो ।

No description available.

उद्घाटन कार्यक्रममा प्रमुख अथिती शिव लम्साल , काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिश्नु मुस्कान खनाल , काङ्ग्रेस जिल्ला सभापती केशब श्रेष्ठ , सन्धिखर्क नगरपालिकाका संस्थापक मेयर तथा काङ्ग्रेस अर्घाखाँचीका पुर्व जिल्ला सभापती कमल प्रसाद भुसाल , नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समिती सदस्य शान्ता भन्डारी , सितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल , छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ , प्युठान जिल्ला झिम्रुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल ,उद्योग

No description available.

बाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मिया , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य , नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश सचिव , नेपाल प्रेस युनियन र पत्रकार महासंघ अर्घाखाँचीका पुर्व सभापती बिश्नु भुसाल , नेपाल प्रेस युनियन जिल्ला साखा अर्घाखाँचीका पुर्व अध्यक्ष हरि बहादुर खड्का , नेपाल पत्रकार

No description available.

महासंघ जिल्ला शाखाका सचिव बिनोद गैरे , प्रेस चौतारीका गणेश खनाल , समाजबादी प्रेस संगठनका हृदय भुसाल , प्रगतिशील पत्रकार संघका गोपाल प्रसाद भट्टराई ,जन पत्रकार संगठनका अनिल नेपाली लगायतले शुभकामना मन्तव्य राख्दै श्रमजिवी पत्रकारका हकहितका बिषयमा आवाज उठाउन प्रेस युनियन सफल रहेको भन्दै प्रशंसा गरे ।

No description available.

उनिहरुले प्रेस युनियनको आठौ अधिवेशनले सबल र सक्षम नेतृत्व चयन गरोस भन्दै अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

No description available.

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल प्रमुख अथिती , नेपाली काङ्ग्रेस नेता बिश्व खनाल मुस्कान , जिल्ला सभापती केशब श्रेष्ठ , पुर्व सभापती कमल प्रसाद भुसाल बिशिस्ट अथिती रहेको उद्घाटन सत्रको अध्यक्षता प्रेस युनियनका सभापती बिरेन्द्र के सि ,युनियनका सचिव बिश्नु खनालले कार्यक्रम गरेका हुन ।

थप तस्बिर : केशबराज ज्ञवाली , दीपेन्द्र पौडेल , अर्घाखाची डट्कम।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.ad