-काशीराम घिमिरे।
“गजल”
जिवनत संघर्ष हो,अबस्यनै गर्नुपर्छ।
खोलानदि सागरहरु त्यो पनित तर्नुपर्छ।
केही गर्ने आँट लिएर हिड्नु सधैं
कामगरी फलको आशामा त पर्नुपर्छ।
केहिछैन हिंड्दा ठेँश लाग्न सक्छ यात्रामा
बाटो सहज बनाउन ती खाडलहरु भर्नुपर्छ
गन्तव्य कस्तो हुन्छ भने हिंड्न् लाई
जीवन लक्षहुने कितावत अबस्य पढनुपर्छ।
सपना साकार पार्नुछ जिवनको आउ
हात समाउ सँगसँगै अंगाडी बडनुपर्छ।