-डिआरजी सुमन ।
दिल्ली, भारत, अखिल भारत नेपाली एकता मंच पंजाब एण्ड जम्मू कश्मीर संयुक्त राज्य द्धारा पंजाबको होशियारपुरमा १५ औँ नगर सम्मेलन सम्पन्न भएको छ उक्त सम्मेलन ले गोविन्द पौडेलको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति घोषणा गर्दै समिति सार्वजनिक गरिएको छ ।
अखिल भारत नेपाली एकता मंच केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तथा पंजाब राज्य समितिका कमान इन्चार्ज जेबी रसली,केन्द्रिय समितिका सह कोषाध्यक्ष तथा पंजाब राज्य समितिको महिला विभाग इन्चार्ज श्रीमती कमला घिमिरे,केन्द्रीय समितिका सचिवालय सदस्य तथा पंजाब राज्य समिति
का अध्यक्ष नवल सिंह केसी ,केन्द्रीय समिति सदस्य तथा लुधियाना नगर समितिका इन्चार्ज टेक बहादुर शाही,केन्द्रीय समिति सल्लाहकार सदस्य सिता रसाली,होसीयारपुर नगर ईन्चार्च अथिति लंका बहादुर पौडेल,राज्य समिति सदस्य कुल बहादुर के.सी,नरजित सिरपाली,जगदीश आचार्य को विशेष उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन नरजित सिरपाली ले गर्नु भएको थियो ।
भारतको पंजाब राज्य अन्तर्गत रहेको होसियारपुरमा सम्पन्न सम्मेलनले होशियारपुर नगर समिति घोषणा गरेको छ । अध्याय- गोविन्द पौडेल,उपाध्यक्ष – तिलक भुसाल ,सचिव – नेत्रमनी भुसाल,सह सचिव जानुका घिमिरे,कोषाध्यक्ष नारायण घिमिरे ,सदस्य हरुमा,पार्वती केसी,सिता
पौडेल,पम्फा भुसाल,झगेन्द्र न्यौपाने,नारायण भट्टराई,खड्क बहादुर चुनारा,गोपाल दास,डम्वर गिरी,आकाश भुसाल,गोपाल स्माईली,बाला राम पौडेल,तिलक न्यौपाने,नरेन्द्र भुसाल,प्रेम पोख्रेल,मदन भण्डारी,लीला रोका,कृष्ण गुरुङकृष्ण कुमार,राकेश कुमार गरी सल्लाहकारमा दीपक लामा,प्रेम खनाल,बोधराज,पवित्र विश्वकर्मा,पिंकी परियार,तुलसा विश्वकर्मा रहनु भएको छ।
भारतको पंजाब राज्य अन्तर्गत रहेको होसियारपुरमा सम्पन्न सम्मेलनमा उपस्थित प्रमुख अथिति केन्द्रीय उपाध्यक्ष जेवी रसाईली द्वारा नगर समिति
होशियारपुर लाई नमूना संगठन निर्माण गर्ने र सर्वहारा वर्ग को समस्या लाई विना भेदभाव हल गर्ने र संगठन को विधान अनुसार कार्य गर्ने निर्देशन दिदै नगर समिति होशियारपुर का नव निर्वाचित समितिका पदाधिकारि लाई शुभकामना दिनु भएको छ ।
– तस्वीर : गोविन्द पौंडेल,होसीयारपुर,भारत