श्री चन्द्र प्रभा मावि खाचीकोटको ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला भब्य रुपमा सम्पन्न ।(तस्बिर सहित)

-सन्तोष सुनार

भाद्र २९- सन्धिखर्क, अर्घाखाँची । श्री चन्द्रप्रभा माद्यामिक विद्यालयले आफ्नो ७० औ वार्षिक उत्सब तथा अभिभावक भेला भब्य रुपमा सम्पन्न गरेको छ।

May be an image of 5 people1

वार्षिक उत्सवमा बिधार्थीहरुले आफ्नो कला ,नृत्य बाट उपस्थित सबै अतिथी लगायत सबैलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए। बिधालयको

May be an image of 8 people, people studying, table and text

बिबिध क्रियाकलापमा भागलिएका,कक्षा प्रथम , दितिय ,तृतीय ,अनुसासन,सरसफाइ,दैनिक हाजिर जस्ता क्रियाकलापमा लगायत उत्कृष्ट बिधार्थीहरुलाई पुरस्कार द्वारा सम्मान गरिएको थियो । साथै सोही अवसरमा शिक्षक शिबहरी भट्टराई ,कमला के सि र रास्ट्रपति विभुषण् २०७९ बाट बिभोशित बरिस्ठ शिक्षक तिर्थराज आचार्यलाई पनि सम्मान् गरिएको थियो।

May be an image of 5 peoplead

कार्यक्रममा विद्यालको वार्षिक प्रगति ,आर्थिक प्रतिवेदन ,विद्यार्थी , विद्यालयको बारेमा सुधार भएका हुन बाकी सबै विषय, गतिविधिहरुको बारेमा विद्यालयका प्र.अ.दिन बहादुर थापाले जानकारी गराउनु भएको थियो ।

May be an image of 11 people and text

बिधालयको वार्षिक उत्सव तथा भेलामा प्रमुख आथिती स,न,पा,का मेयर कृष्ण प्रसाद श्रेष्ठ ,बिशिष्ठ अतिथि जिल्ला समन्वयका मणिराम पराजुली

May be an image of 7 people and crowd

,प्र्मुख प्र्शाकिय अधिक्र्त खुमलाल भुसाल ,शिक्षा अधिक् त् मन्जु आचार्य , लक्ष्मण जिल्ला समन्वय लक्षमण कन्डेल वार्ड अध्यक्ष चुरा बहादुर केसि , नगर कार्यपालिका सदस्य वसन्त नेपाली , श्रीधर महत्रा र पत्रकार सन्तोष सुनार लगायतको उपस्थिति रहेको थियो।

May be an image of 1 person, studying and crowd

कार्यक्रम गणेश सिंह शाहको अध्यक्षता , तिर्थराज आचार्यको सन्चालन, दिलिप पुरीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । साथै बिधालयको वार्षिक कार्यक्रममा स्थानिय कृष्ण प्रशाद आचार्यले आफ्नो बुवाको सम्झनामा स्कुललाई स्टिल दराज समेत हस्तान्तरण गरेका थिए।

थप तस्बिर: 

May be an image of 3 peopleMay be an image of one or more people, crowd and textMay be an image of 7 people and crowd

May be an image of one or more people, crowd and text

May be an image of 4 people and text

May be an image of 11 people and text

May be an image of 4 people and temple

May be an image of 5 people, temple and crowd

ad

अन्य समाचारहरु