काठमाडौं । काठमाडौ महानगरपालीकाका प्रमुख बालेन साहले काठमाडौ उपत्यकाका १७ वटा नगरपालीका प्रमुखले फोहर व्यवस्थापनका नाममा निजि संस्थासंग पैसा लिएको आरोप लगाएका छन ।
मंगलबार उपत्यका मेयर्स फोरमको बैठकमा बिच नै हिंडेका मेयर साहले आफूले बैठक बहिष्कार गरेको तर कसैको पनि अपमान नगरेको उल्लेख गरेका छन।
उनले सामाजिक संञ्जालमा लेखेका छन -नेताज्यूहरुले त देश नै बेञ्च खोजिसक्नु भयो तर काठमाडौ बिक्रिमा छैन । उनले लेखेका छन – तपाईहरुले पुरै देशनै बेच्नु भयो भनेपनि काठमाडौ. एक्लै भएपनि नेपाल भनेर उभिन्छ ।