अर्घाखाँची- नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीले पत्रकार दिपक केसीको उपचारका लागी आर्थिक सहयोग हस्तांतरण गरेको छ । अर्घाखाँची घर भएका केसी हाल कपिलवस्तुमा पत्रकारीता गर्दै आएका थिए ।
ब्लड क्यान्सरले पिडित पत्रकार केसिको उपचारका लागि प्रेस युनिय अर्घाखाँची शाखाले आर्थिक सहयोग हस्तांतरण गरेको अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
भारतमा उपचार गराइ रहेका केसी हाल रेडियो समानता कपिलवस्तु मा कार्यरत थिए। उनि अर्घाखाँचीको सामुदायिक रेडियो देउरालीका पुर्व सहकर्मी समेत हुन् । उपचारका केहि भए पनि टेवा पुगोस भनेर शाखाको तर्फबाट २७ हजार आर्थिक सहयोग गरिएको कोषाध्यक्ष सागर महतले जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीले पत्रकार दिपक केसीको उपचारका लागी आर्थिक सहयोग हस्तांतरण गरेको छ । अर्घाखाँची घर भएका केसी हाल कपिलवस्तुमा पत्रकारीता गर्दै आएका थिए । ब्लड क्यान्सरले पिडित पत्रकार केसिको उपचारका लागि प्रेस युनिय अर्घाखाँची शाखाले आर्थिक सहयोग हस्तांतरण गरेको अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
भारतमा उपचार गराइ रहेका केसी हाल रेडियो समानता कपिलवस्तु मा कार्यरत थिए। उनि अर्घाखाँचीको सामुदायिक रेडियो देउरालीका पुर्व सहकर्मी समेत हुन् । उपचारमा केहि भए पनि टेवा पुगोस भनेर शाखाको तर्फबाट २७ हजार आर्थिक सहयोग गरिएको कोषाध्यक्ष सागर महतले जानकारी दिनुभयो ।