कांग्रेस कोटाबाट नियुक्त भएका ३ प्रदेश प्रमुख बर्खास्त

spot_img

काठमाडौँ । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ ।

यसअघि कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।

योसँगै गण्डकीका पृथ्वीमान सिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशी प्रदेश प्रमुखबाट मुक्त भएका छन् ।