सुरक्षित वैदेशिक रोजगारिका सवालमा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-सन्तोष सुनार, अर्घाखाची डट्कम ।

सन्धिखर्क –  “स्वदेशमा नै रोजगारी गरौं ,वैदेशिक रोजगारिमा जाने नै भए, सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔ”भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिका वाड ६, ७ को सयुक्त वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सनपा ७ फुदवाङ्ग स्थित दीपेन्द्र रेस्टुरेन्टमा विभिन्न क्षेत्रबाट आउनु भएका महानुभावहरु सग अन्तर्कृया सहित कार्यक्रम सम्पन्न भएको हो।

May be an image of text that says "सन्धियख्क नगरपालिका नगर कार्यपालिकाको कार्यालय अर्घारसंची कुष्विनी प्रदेश वेपाल ลุ่ "स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने भए, सही सुचना लिएर र सीप सिकेर मात्र जाज" सुरक्षित आप्रवासन (सामी) कार्यंक्रम सुरक्षित वैदेशिक रोजगारीका सवालमा वडा स्तरीय अभिमुखीकरण कार्यत्रम बडां,७ ६,७ वडा मिति: ၃၀၃ स्थान: सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकारर स्वीज सरकारको दिरपक्षीय सुम्भीता अन्तमंत सज्वालनमा यो कार्यक्रम श्रम, रोजगार तया सामाजिक सुरक्षा मब्नालय स्थानीय सरकारको नेतृत्वमा कार्या्वबन भईरहेर REDMI NOTE क्ुर्यक्रमलाई स्वीस सरकार विकास सहयो को तर्फवाट इेल्ेटास बेपालले प्राविषिक सहयोग उपलब्ध मराइरहको SANTOSH SUNAR दिवेन्द रषटरें्द कदवाम.सनपा -17/05/2024 16:09"

कार्यक्रम प्रदेश सरकार्को सहयो सन्धिखर्क नगरपालिका को समित्वमा २०८०-पौष ३ गतेदेखी जिल्ला प्रसासन कार्यलयको कोठा न १४ मा यस कार्यक्रम शुरु भएको जानाकारी दिनु भयो।

May be an image of ‎6 people, people studying, hospital and ‎text that says "‎बिकेर: बाओ सनिधसक नगरणालिका बमर कार्यणलिळाको कार्यालरा अर्धासिची ស្មីមិតអ្ន स्वदेशमा रोडसारी मरी फ्ैसिक रोबनारीमा जाने ए सृक्ता सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुरक्षित वैदेशक रोजगरीका सवालमा वडा स्तरीय अभिमुखीकरण कार्यत्रम बडार ও निति ဘ၀၀၃/ န၀ဌခ/ सुरक्षित बप्रवातत (सामी) बोक रोहवार सामादिक का्मकरमताई त्योह रकार काর स्यारः ततकारमो मन्नासाय शुभेटास नेवाकषले च मपपंवोडे REDMI NOTE REDMINOTE12 12 SANTOSH SUNAR 17/05/2 Pemmes جهي 5:08‎"‎‎

कार्यक्रमका सहजकर्ता रहनु भएका अम्बिका बेल्बासेका अनुसार रोजगारी र परिवारमा भएको आर्थिक समस्याले विदेश जाने वा पुन जान लाग्नु भएका महानुभावहरुलाई ठगहरुको हातबाट बचाउन र बिदेशमा अज्ञानताका कारण नेपालीहरुले झेल्दै आएका समस्यालाई न्यूनीकरण गर्ने उदेश्यले सरकारले यस्तो काम गरिरहेको जानकारी गराउनु भयो।

May be an image of 7 people, hospital and text

उहाँका अनुसार सरकारले दिदै आएका शिपमुलक जुनसुकै तालिम भएपनी लिएर आफुले गर्न जान लागेको कामको थोरै भएपनी जानकारी लिएर गए आई पर्ने समस्या बाट वच्न सकिने बताउनु भयो ।

May be an image of 9 people and people studying

कार्यक्रममा वार्ड न ६ का वार्ड अध्यक्ष श्रीधर महत्रा र सनपा ७ का वार्ड अध्यक्ष चुराबहादुर के सि ले आफ्ना मन्त्ब्य राख्नु भएको थियो । कार्यक्रममा आफ्ना मन्त्ब्य राख्दै वैदेशिक रोजगारीका बारेमा आईपरेका विभिन्न समस्याहरुका बारेमा बताउनु भएको थियो।

May be an image of 11 people, people studying and table

विभिन्न क्षेत्रमा खटिनु भएका महानुभावहरुको उपस्तिथिमा भएको कार्यक्रम वार्ड ७ का वार्ड अध्यक्ष चुरा बहादुर केसिको अध्यक्षता ,श्रीधर महत्राको प्रमुख आतिथ्यता

May be an image of 11 people, people studying and table

वार्ड सदस्य डुकलाल पोख्रेलको स्वागत मन्त्ब्य र वाड सचीव तुलसा श्रेष्ठको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

थप तस्बिर: 

अन्य समाचारहरु