अर्घाखाँचीको जालकाँडा वोयर ब्रिडिङ्ग हर्ड पशुपालन कृषि सहकारी संस्थाको अनुगमन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

-सिद्धार्थ सागर के.सी।

अर्घाखाँची- २०८१/०३/३० भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको सयुक्त अनुगमन कार्यक्रम हाम्रो यस जालकाँडा वोयर ब्रिडिङ्ग हर्ड पशुपालन कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालिका – ११ मा अनुगमन सम्पन्न भएको छ।

May be an image of text

अनुगमन  कार्यक्रममा स्थापनाकाल देखी हालसम्मको बारेमा र आउँदा दिनहरुमा गर्नुपर्ने कामको बारेमा अन्तरक्रिया र सुझाव सहितको मन्तब्य भेटेरिनरी अस्पताल का प्रमुख बिस्नु पाैडेलले आफ्ना भनाइ राख्नु भएको थियाे ।

May be an image of 12 people

May be an image of 11 people, people studying and text

उक्त कार्यक्रममा विशिष्ट ब्यक्तित्व तथा सहकारीका सम्पुर्ण कृषक सल्लाहकार सहकारीका सहकर्मीहरुको  उपस्थित रहेकाे थियो ।

May be an image of 7 people and text

प्रमुख अथिति जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला, विशिष्ट अथिति प्रमुख जिल्ला अधिकार सुर्य बहादुर खत्रि, को.ले.नि.का. प्रमुख छबीनद्र बेलवासे, कृषि

ज्ञान केन्द्र प्रमुख बुद्धीराज घिमिरे ,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाई सन्धिखर्क अर्घाखाँची प्रमुख बिष्णु मगराति,,लेखा अधिकृत को.ले.नि.का याम प्रसाद श्रेष्ठ

May be an image of 9 people, people smiling and people studying

May be an image of 9 people

,लेखा अधिकृत को.ले.नि.का. लेखापाल पशुपति खनाल, कृषि बिकाश बैंक दुर्गा खनाल  सन्धिखर्क पशुसेवा साखा नारायण खनाल , दुग्ध सहकारी चन्द्र बन्जाडे ,

May be an image of 6 people, people studying and text

भेटेरिनरी अस्पताल लेखापाल दुर्गा बहादुर बि.क.,नेपाल पत्रकार महासंघ अध्यक्ष अशोक खनाल,भेटेरिनरी अस्पताल योगेन्द्र प्रसाद मरासिनी, भेटेरिनरी अस्पताल,नारायण प्रसाद न्यौपानेको उपस्थिती रहेको सो कार्यक्रम भेटेरिनरी अस्पतालका सुन्दर  बि.क. काे सन्चालनमा सम्पन्न भएको थियाे ।

May be an image of 10 people

May be an image of 9 people and people studying
May be an image of 7 people, temple and text
May be an image of 4 people
May be an image of 6 people and text

अन्य समाचारहरु