अर्घाखाँची : १ लाख ६० हजारमुल्यको म्याद गुज्रिएका अखाद्य समान जफत गरि नष्ट (तस्बिर सहित)

 

Open photo

 

-रुद्रमणि भुसाल ,अर्घाखाँची ।

अर्घाखाँची । उद्योग बाणिज्य उपभोक्ता हित संरक्षण रुपन्देहीले अर्घाखाँचीमा गरेको बजार अनुगमनमा चाउमिन बनाउने मैदा र मिक्स दाल गरि १ लाख ६० हजार मुल्यको म्याद गुज्रिएका अखाद्य समान जफत गरि नष्ट गरेको छ ।

May be an image of 7 people and text

May be an image of 7 people and text

सन्धिर्खक र चुत्राबेशीमा रहेका ८ ओटा उद्योगमा गरेको अनुगमनमा गाहा चाउमिन बेकरिज उद्योग र लिजा स्टोरबाट म्याद गुज्रिएको मैदाको ३३ बोरा आटा ४ बोरा

May be an image of 7 people and textMay be an image of 4 people and text

मिक्स दाल जफत गरि जिल्ला प्रशासन कार्यालय ,घरेलु उद्योग , सन्धिर्खक नगरपालिका , उद्योग बाणिज्य संघ ,चेम्बर अफ कमर्श लगायतको उपस्थितिमा नष्ट गरिएको उपभोक्ता हित संरक्षण रुपन्देहीका निरिक्षक अधिकृत इश्वरचन्द्र अर्याले बताउनु भयो ।

May be an image of 7 people and text

सयुक्त अनुगमन टोलीले दशै लक्षित बजार अनुगमनलाई तिब्र पारेको छ ।

थप तस्बिर:

May be an image of 2 people and text

May be an image of 7 people

May be an image of 6 people and text