सबैको सहकार्यले समृद्ध नगरको परिकल्पना गर्न सकिन्छ : नगर प्रमुख श्रेष्ठ (तस्बिर सहित)

साना किसान कृषि सहकारी सस्था लिमिटेड खाँचीकोटको २० औ बार्षिक साधारणसभाको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठ

 

-अनिल नेपाली  सन्धिखर्क , अर्घाखाँची डट्कम।

अर्घाखाँची १५ मसिर।  सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले नगरको विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

साना किसान कृषि सहकारी सस्था लिमिटेड खाँचीकोटको २० औ बार्षिक साधारणसभाको उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनु भएको हो ।

May be an image of 7 people, dais and text

नगर प्रमुख श्रेष्ठले नगरको विकास सरकार र सरोकारवाला निकायहरूको एक्लो प्रयासले मात्रै नहुने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताउदै पछिल्लो समयमा विकास गर्ने जिम्मा सरकारको मात्रै हो भन्ने तरीकाले आम नागरिकले गुनासो गर्ने गरेको तर आफूले गर्नु पर्ने कर्तव्य र दायित्वहरू भुल्दै गएको प्रति चिन्ता

May be an image of 5 people, dais and text

ब्यक्त गदै कृषि क्षेत्रमा काम गर्ने सहकारी, विभिन्न संघसंस्थाहरु, सरोकारवाला निकाय र सरकारको संयुक्त प्रयासले मात्रै नगर लाई समृद्ध बनाउन सकिने भएकाले अब सबै एक भएर लाग्नु पर्ने जोड दिदै नगर प्रमुख श्रेष्ठले साना किसान कृषि सहकारी संस्था लिमिटेड खाँचीकोटले नगर क्षेत्रलाई मुख्य क्षेत्र बनाएर काम गर्ने योजना

May be an image of 1 person and crowd

अगाडी सारेमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउदै सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका ४१ वटा सहकारी संस्थाको अनुगमन गर्ने र अनुगमन गर्दा नियमविपरीत संचालन भएका सहकारीलाई खारेजी समेत गर्ने नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

No photo description available.

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा पुर्ब अध्यक्ष लक्ष्मण कडेल, सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसी ले सहकारीले उत्पादमुलक क्षेत्र र सामाजिक क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

May be an image of one or more people and temple

सहकारीमा करिव १३ सय ७१ जना शेयर सदस्य रहेकोमा आर्थिक बर्षमा १७ सय पु¥याउने लक्ष्य रहेको सस्थाको सागठनिक प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीमा हाल कुल पुँजी १४ करोड २९ लाख ४२ हजार ४ सय ३३ रहेको कम्प्युटर अपरेटर निर्मल शाहले बताउनुभएको छ ।

May be an image of 1 person

सस्थामा ७३ लाख ६६ हजार १ सय शेयर पुँजी ३ करोड ६ लाख ९८ हजार ७ सय १९ जगेडा रहेको छ भने सस्थाले ४८ लाख ४२ हजार चौतिस नाफा गरेको प्रतिबेदनमा उल्लेख गरेको छ ।  आर्थिक वर्ष २०८१÷८२ मा १६ करोड लगानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

May be an image of 6 people, temple and text

सहकारीले शेयर सदस्य मृतकका परिबार लाई ६ जनालाई ५००० हजारका दरले ३०००० हजार शेयर सदस्य का परिवारलाई ३ हजारका दरले ९ घरपरिबारलाई २७ हजार आर्थिक रकम हस्तान्तरण गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

No photo description available.

यस्तै सहकारीले १० जना शेयर सदस्य १५००का दरले सुत्केरी भत्ता १६५०० वितरण गरेको छ भने सस्थाले दीर्घ रोगी शेयर सदस्यलाई ५००० का दरले ४ जनालाई २० हजार बितरण गरेको छ भने सहकारीले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिक सहकारीले उत्कृष्ट ,बाख्रा्र,कुखुरा ड्राईगन खेर्ती गर्ने ,४ जना कृषकलाई नगद प्रमाण पत्र डोसल्ला सहित सम्मान गरेको हो ।

कार्यक्रममा सागठनिक प्रतिबेदन अध्यक्ष चन्द्राबर्ती पोख्रेल आर्थिक प्रगति प्रतिबेदन प्रबन्धक बिष्णु मरासिनी ,लेखा प्रतिवेदन लेखा समितिका सयोजक गोपाल प्रसाद भुसालले प्रस्तुत गर्नुभएको हो ।, कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लि का शाखा प्रमुख नारायण जि सि अस्थाथी प्रहरी चौकी फुदबाङ्गका प्रमुख रिख बहादुर बुढा मगर लगायतका सुरक्षाकर्मी सञ्चारकर्मी लगायतको सहभागीता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्राबर्ती पोख्रेलले बार्षिक प्रतिवेदन पस्तुत गर्नुभएको थियो ।

May be an image of 9 people, dais, temple and text

कार्यक्रम संस्थाका अध्यक्ष चन्द्राबर्ती पोख्रेलको अध्यक्षता सस्थाका प्रबन्धक विष्णु मरासिनीको सञ्चालन उपाध्यक्ष पद्यलोचन आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा शेयर सदस्यको उल्लेखनीय सहभागिता रहेको थियो ।

No photo description available.May be an image of 5 people, temple and text

सहकारीले उत्कृष्ट कार्यक्रम ल्याएको छ जस अन्तर्गत लधु उधम गर्ने २ जना कृषकलाई व्यक्तिगत रुपमा ५ लाख देखि ५० लाख र समुहगत रुपमा २ करोड

May be an image of 1 person, crowd and temple

रुपैयामा लगानी गर्ने प्रतिबेदनमा उल्लेख गरेको छ भने सहकारीले ८ करोड ७८ लाख क्रण विमामा लगानी गरेको छ भने ४ लाख ८० हजार विमाको क्षतिपुर्ति १८ हजार क्रिया खर्च रकम हस्तान्तरण गरेको छ ।

थप तस्बिर:  अर्घाखाँची डट्कम।

May be an image of 7 people, dais and text

May be an image of 1 person, temple and crowd

May be an image of one or more peopleMay be an image of 1 person

May be an image of 4 people and temple

May be an image of 5 people, dais and text

May be an image of 10 people, dais and text

May be an image of 7 people, dais and textMay be an image of 6 people and grass

May be an image of text

May be an image of one or more people, people smiling and crowd

May be an image of 11 people, temple and textMay be an image of 7 people and people studying

May be an image of 11 people, temple and text

May be an image of 1 person and crowd

May be an image of 5 people, temple and text

May be an image of 2 people and tree

May be an image of 4 people and temple

May be an image of 1 person

May be an image of one or more people