घरेलु कार्यालय अर्घाखाँची द्वारा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न । (तस्बिर सहित)

 

–  हृदय भुसाल, अर्घाखाँची ।

घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीद्वारा बालशिक्षा माध्यमिक बिधालय मालारानी ६ कमरेपानीमा बिद्यार्थीहरुको बीचमा उपभोक्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

May be an image of 5 people and text

मेरो उपभोक्ता अधिकार र बिक्रेताको दायित्व लगायत गुणस्तरिय बस्तु तथा सेवा उपभोग गर्नु पर्ने बिसयमा कार्यालय प्रमुख दुर्गा न्यौपाने कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

May be an image of 7 people, people studying and text

कार्यक्रमको सहजीकरण बिधालयका प्रधानध्यापक राजेन्द्र पन्थीले गर्नु भएको कार्यालयले जनाएको छ ।

May be an image of 6 people, people studying and text

बिद्यार्थीले उक्त कार्यक्रमले धेरै कुरा सिक्ने अबसर पाएको बताएका छन् ।

May be an image of 9 people, people studying and text

कार्यक्रम मा बिद्यार्थीहरुले गुणस्तरिय बस्तु तथा सेवा को प्रयोग गर्नुपर्ने तथा उत्पादक तथा बिक्रेताले गैरकानुनी क्रियाकलाप गरेबापत कानुन बमोजिम कार्यबाही हुने तथा उपभोक्तालाई हानी भए क्षतिपूर्ति पाउने हक हुने लगायतका बिसयमा जानकारी हासिल गरेको कार्यालय प्रमुख न्यौपानेको भनाई रहेको छ।

 

 

अन्य समाचारहरु