

-अनिल नेपाली , अर्घाखाँची ड्टकम , अर्घाखाँची।
भुमिकास्थान – ने क पा माओवादी केन्द्र भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज छमकुमारी खनाल चिनारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।
अधिवेशनकाे उद्घाटन गदै चिनारीले सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने गरी कारबाही प्रक्रिया माओवादी नेतृत्वको सरकारले चलाएको बताउदै ‘सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय पनि प्रचण्ड नेतृत्वको सरकारले काम
उक्त अधिवेशन ले चुरा बहादुर घर्तीकाे अध्यक्षता १५ सदस्यीय वार्ड कमिटी सर्वसम्मत ले निर्वाचित गरेको छ।
जस्को उपाध्यक्ष मा .संकर भाट सचीव .पितम्बर खत्री सहसचिव क.गोपाल बेलवासे कोषाध्यक्ष .पार्वता भाट पदाधिकारी रहेको १५ सदस्यीय कमिटी को सदस्य मा . हरि पौडेल, .पवित्रा मल्ल, .लिला सुनार , गोपाल बि क , गणेश भाट , .शान्ता भाट, .भुपाल थापा, बिन्दु थापा , .मीन ब भाट (, बिक्र्म ) . डिल बहादुर सुनार निर्वाचित हुनुभएको बताईएकाे छ।
कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा भु न पा इन्चार्ज ठाकुर सौराग , प्रदेश सल्लाहकार तथा भु न पा का उप प्रमुख . बाल्कृस्ण बन्जाडे , एकीकृत अखिल नेपाल शिक्षक संगठन का केन्द्रिय सल्लाहकार .एस सि बन्जाडे पालिका कमिटी का अध्यक्ष . सुन्दर शिहं ठकुरी, जिल्ला समन्वय समिती सदस्य तथा अ ने म सघं क्रान्तिकारि जिला सम्योजक सर्मिला पोख्रेल लगायत जिल्ला नगर स्तरिय नेता कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे।
कार्यक्रम अध्यक्ष बासुदेब भाट अध्यक्षता सन्चालन पिताम्बर खत्री ले स्वागत मन्तब्य उपाध्यक्ष शकर भाट ले गर्नु भएको थियो। कार्यक्रममा वडाका नेता कार्कर्ताकाे सहभागीता रहेको थियोे।