राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशकाे दोस्रो अधिवेशन सम्पन्न (तस्बिर सहित)

-अनिल नेपाली ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका लुम्बिनी प्रदेशकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

May be an image of 8 people, newsroom and text

कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपाल पत्रकारहरु समाजकाे सचेत समूह भएको बताउदै विकास समृद्धका लागि प्रदेश सरकार तयार भएको बताउनु भयाे । उहाले अबका दिनमा दलित समुदायको लागि विकासमा प्रदेश सरकार तयार रहेकाे बताउनु भयो ।

उहाले समाजले आँखा चिम्लेर विश्वास गरेर आफ्नो सुचनाकाे सुचकका रुपमा ग्रहण गरेकाेले सधैं सधैंका लागि जनताकाे पक्षमा कलम चलाउन अपिल गर्नुभयो ।

May be an image of 5 people and text

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका केन्द्रिय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले अाम दलित समुदाय मुद्दा बाेकेर हिड्न बनाउनका लागि सबैलाई तयार हुन अनुरोध गर्नुभयाे ।

May be an image of 7 people and text

उहाले देशभरि सङगठन निर्माण भएको बताउदै त्यसकाे जगमा अझ ब्यवस्थपत गर्न अनुराेध गर्नुभयाे । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका शुसिला नेपालिले कानुन निर्मान सहजिकरण गर्ने बताउनुभयाे ।

May be an image of 4 people and text

उहाले अागामि दिनमा सधै सहकार्यबाट अगाडि बदने बताउनुभयाे । उर्जाशिल पत्रकार पुरस्कारबाट गाेरखा पत्रका पत्रकार राधा नेपाली, पत्रकार बिनाेद परियार, रुपा विक लगायत लाई सम्मान गरिएको थियाे ।

थप तस्बिर: 

May be an image of 7 people and text

May be an image of 9 people and text

May be an image of 8 people, newsroom and text

May be an image of 8 people, dais and text

May be an image of 8 people and text

May be an image of 5 people and text

May be an image of 6 people and text

 

कार्यक्रममा रुकुम पुर्वका जिल्ला अध्यक्ष स्वर्गीय विक्रम परियारकाे अामालाइ पनि सम्मान गरिए थियाे कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, महासचिव लक्मण दर्नाल, सस्थापक अध्यक्ष चिन्ता परियार, नेपाल पत्रकार महासङघका अध्यक्ष शुक्र ऋिषि चौलागाईं लगायतले शुभकामना ब्यक्त गर्नु भयाे ।

 

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सङघ नेपालका लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द वस्यालकाे अध्यक्षतामा सम्पन्न भयाे थियाे भने सचिव सञ्जय सौगतले सञ्चालन गर्नुभयो थियाे । काेषा अध्यक्ष कृष्ण दर्लानले गर्नुभयो ।