कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा

 

पोखरा, २५ पुस । कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।

कास्की जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा - काठमाडौं प्रेस ::  Kathmandu Press

सो सहकारी ठगीमा दुबै पक्षको बयान सकिए पछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो ।

कास्की अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा « Chakrapath.com – Online News  Portal of Nepal

न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।